आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रारा घुम्न गएका डाक्टरहरु ताल्चा विमानस्थलमा रोकिए, के हो वास्तविकता ?

सुर्खेत । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्ज मातृका यादवसहितका नेताहरुका कारण मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज जान लागेका डाक्टरहरु त्यहीँ रोकिएको भन्दै यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको...