आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तीन सातामा १६५ जना जुवाडे पक्राउ, साढे ३४ लाख बरामद

काठमाडौँ । दसैँपछि तिहारसम्म तीन साताको अवधिमा काठमाडौँ उपत्यकाबाट १६५ जना जुवाडे पक्राउ परेका छन् । यस्तै उनीहरुको साथबाट कुल ३४ लाख ६२ हजार ८८५ रुपैयाँ बरामद भएको छ ।  ...