काठमाडौँ । दसैँपछि तिहारसम्म तीन साताको अवधिमा काठमाडौँ उपत्यकाबाट १६५ जना जुवाडे पक्राउ परेका छन् । यस्तै उनीहरुको साथबाट कुल ३४ लाख ६२ हजार ८८५ रुपैयाँ बरामद भएको छ । ...