आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश सांसद राजु विष्टले गरे आफ्नै तलबबाट ५ वर्षका लागि शिक्षक व्यवस्था

काठमाडौँ । बागमती प्रदेश सांसद राजु विष्टले आफ्नो तलब भत्ताबाट एक शिक्षकको तलब व्यवस्था गर्ने घोषणा गरेका छन् । विष्टले काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर ३ ढोक्सानमा रहेको श्री सिलादेवी...