आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्यमन्त्री बस्नेतद्वारा ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन गरेका छन् । सुनकोसी गाँउपालिका र एक एक पाईला फाउन्डेसनको सहकार्यमा सञ्चालित एक एक पाईला...