आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

परम्परागत औषधिको विकास गर्न सरकारले लगानी बढाउने छ : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परम्परागत औषधिको विकास र विस्तार गर्न नेपाल सरकारले लगानी बढाउने प्रतिबद्वता व्यक्त गरेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)  र भारत सरकारको...