आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दीपेन्द्रलाई खेलमा फर्काउन प्रयास भइरहेको छ : प्रशिक्षक देसाई

काठमाडौँ । ओमानसँगको हारपछि नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले जारी आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एशिया क्वालिफायरमा दीपेन्द्रसिंह ऐरीलाई खेलमा फर्काउन सबै प्रयास भइरहेको बताएका छन् ।  खेलपछि पत्रकार...