सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पसल लुटपाट भएपछि व्यवसायीको प्रश्न : हिजो समयमा नै थप फोर्स किन मगाइएन ?

काठमाडौँ । यातायात मजदुरहरूको आन्दोलनका क्रममा ल्होत्से मलका पसलहरूमाथि तोडफोड र लुटपाट भएपछि त्यहाँका व्यवसायीले सरकार र प्रहरी प्रशासन प्रति आक्रोश व्यक्त गरेका छन् । समयमा नै प्रहरी परिचालन नहुँदा...