आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अस्कलका क्याम्पस प्रमुखलाई आक्रमण गर्ने विद्यार्थी नेता धरौटीमा रिहा

काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) का क्याम्पस प्रमुखलाई आक्रमण गर्ने विद्यार्थी नेता धरौटीमा रिहा भएका छन् । लैनचौरस्थित अमृत साइन्स क्याम्पसका प्रमुख डा.लोकबहादुर बराललाई आक्रमण गरेको आरोपमा प्रहरीले कमलराज...