आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला हुँदै

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले म्याक्सचेञ्ज मेला गर्न लागेको छ । यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न...