सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’ का लागि ३५ प्रतियोगी छनोट

काठमाडौँ । ‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’का लागि ३५ प्रतियोगी छानिएका छन् । राजधानीमा आयोजित प्रतियोगी छनोट चरणको अडिसन सय भन्दा बढी सहभागी थिए । ती मध्यबाट ३५ बालबालिका छानिन सफल...