सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

क्रिकेट खेलाडीले पुरस्कार नपाएको कुरा सदनमा पटकपटक उठाउँदा लाज लागेको छ : असिम साह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद असिम साहले नेपाली क्रिकेट खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरे पनि सरकारले पुरस्कार दिन बिर्सिएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै...