सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कबवेब ब्यान्डका गायक सञ्जयले गरे विवाह

कबवेब ब्यान्डका गायक सञ्जय अर्यालले विवाह गरेका छन् । प्रेमिका आर्शिया श्रेष्ठसँग उनी आज (बिहीबार) विवाह बन्धनमा बाँधिएका हुन् ।  सञ्जय र आर्शिया लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।...