आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढी स्थानमा छुट

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो ग्राहकहरू माझ विभिन्न सेवा अभिवृद्धि गर्ने उद्देश्यले, आफ्ना सम्पूर्ण ग्राहकहरूलाई काठमाडौँ, पोखरा, चितवनका लगायतका देशका विभिन्न १६० भन्दा बढी स्थानहरूमा विशेष छुटको व्यवस्था गरेको...