आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सांसद गौतमको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले देशलाई दुर्घटनालाई बचाउन कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन माग गरेका छन् ।  शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद गौतमले गठबन्धन सरकारले...