सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शहीद स्मारक ‘ए’ डिभिजन लिग : मछिन्द्रद्वारा खुमलटार पराजित

काठमाडौँ ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मछिन्द्र फुटबल क्लबले खुमलटार युथ क्लबलाई पराजित गरेको छ ।  ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा मछिन्द्रले खुमलटारलाई ३–०...