सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अशोभनीय व्यवहारका कारण भारतीय क्रिकेट टोलीकी कप्तानमाथि दुई खेलको प्रतिबन्ध

काठमाडौँ । भारतको राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रित कौरमाथि दुई खेलको प्रतिबन्ध लगाइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को आचरणसम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा उनीमाथि दुई खेलको प्रतिबन्ध...