आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आफूमाथि लगाएको प्रतिबन्ध बारे के भन्छन् अरशद वारसी ?

सिक्योरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया अर्थात् सेवीले लगाएको रोकपछि बलिउड अभिनेता अरशद वारसीको प्रतिक्रिया आएको छ । अरशद वारसीले ट्विट गरे, ‘समाचार पढेको सबै चिजमाथि विश्वास नगर्नुहोस् ।...