आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतमा अहिलेसम्मकै ठुलो परिमाणमा ड्रग बरामद

भारतको लागु औषध नियन्त्रण ब्युरोले मङ्गलवार देशमा डार्क वेबमार्फत चलिरहेको लागु औषधको ठुलो सञ्जालको पर्दाफास गरेको छ । यस सञ्जालबाट हालसम्म सबैभन्दा बढी लागु औषध बरामद भएको ब्युरोले जनाएको छ...