सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

समिटमा जग्गा भासिएको प्रकरण : पीडितहरूका लागि तत्काल १ करोडको कोष स्थापना

ललितपुर । ललितपुर महानगरपालिकामा निर्माणाधीन समिट कम्प्लेक्स क्षेत्रको जग्गा भासिएपछि छिमेकका घर वस्तिहरू जोखिममा परेका छन् । महानगरपालिका स्थित वडा.नम्बर १, बखुनडोलमा बन्दै गरेको विशाल सपिङ कम्प्लेक्ससहित, होटल तथा हाउजिङको...