सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इजरायलमा आक्रमण : केही नेपाली पनि घाइते

काठमाडौँ । शनिबार बिहान हमासका लडाकुहरुले इजरायलमा गरेको आक्रमणमा परेर केही नेपालीहरु पनि घाइते भएका छन् । यद्यपि, घाइतेहरुको यकिन विवरण भने आइसकेको छैन । इजरायलस्थित नेपाली दूतावासका प्रवक्ता...