आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्य यथास्थितिमा राख्न अवस्था छैन : उद्योगमन्त्री रिजाल

बारा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको मूल्यलाई यथास्थितिमा राख्ने अवस्था नभएको बताएका छन् । सिमरा विमानस्थलमा नेपाल आयल निगम लिमिटेड हवाई इन्धन रिफ्युलिङ्ग स्टेसनको उद्घाटन गर्दै...