आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीलाई १० माग पेश

काठमाडौँ । वैदेशिक रोजगार व्यावसायी गणतान्त्रिक मन्चले वैदेशिक रोजगार व्यवसायमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० बुँदे सुझावसहितको माग पेश गरेको छ ।  ३० लाखभन्दा बढी...