आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशका मन्त्री राजभण्डारीलाई जवाफ पेश गर्न उच्च अदालतको आदेश

विराटनगर । उच्च अदालत विराटनगरले कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीलाई पाँच दिनभित्र जवाफ पेस गर्न आदेश दिएको छ । मन्त्री राजभण्डारीविरुद्ध उच्च अदालतमा अपहेलनासम्बन्धी मुद्दा परेको थियो ।...