आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

६ महिना बित्दा पनि किन नियुक्त भएनन् महालेखापरीक्षक ?

काठमाडौँ । सरकारी खर्चको लेखापरीक्षण गर्ने संवैधानिक निकाय महालेखापरीक्षकको कार्यालय विगत ६ महिनादेखि नेतृत्वविहीन छ । राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा महालेखापरीक्षकको नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।  संविधानको धारा २८३...