काठमाडौँ । अर्जेन्टिनाले सन् २०२२ को फिफा विश्वकपको उपाधि जित्दा टोलीका कप्तान लियोनल मेस्सीले लगाएको जर्सी लिलामीमा बिक्री गरिने भएको छ । अर्जेन्टिनालाई विश्वकप जिताउने क्रममा ३६ वर्षीय मेस्सीले लगाएको...