सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महिला एसियन कप छनोट खेल्ने यु–२० टोलीको बिदाइ

काठमाडौँ । म्यानमारमा आयोजना एएफसी यु–२० महिला एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेल खेल्न जाने नेपाली महिला टोलीलाई आइतवार बिदाइ गरिएको छ ।  ललितपुरस्थित अखिल नेपाल फुटबल संघ...