आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकाको एसियन वर्ल्ड फिल्म फेस्टिभलमा ‘हल्कारा’ छनोट

काठमाडौंँ । नेपालबाट ओस्कार अवार्डका लागि सिफारिस फिल्म ‘हल्कारा’ अमेरिकाको एसियन वर्ल्ड फिल्म फेस्टिभलको नवौं संस्करणमा छनोट भएको छ । कात्तिक २२ देखि मंसिर १७ गतेसम्म अमेरिकाको लस–एन्जलसस्थित कल्भर सिटीमा आयोजना...