आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सहकर्मीकै बयान कागजबाट जेल जान बाध्य भए टेकनारायण पाण्डे

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी तथा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे आफ्नै सहकर्मीहरुको बयान कागजसमेतको आधारमा जेल जान बाध्य भएका छन् । काठमाडौँ जिल्ला अदालतले शुक्रबार अन्य १५ जनासहित...