सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बार्सिलोनाका अध्यक्ष भन्छन्–मेसीलाई फर्काउन जुनसुकै मूल्य चुकाउन तयार छौं

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष हुवाँ लापोर्टाले बार्सिलोना लियोनल मेसीको आफ्नै घर भएको टिप्पणी गरेका छन् । उनले आफूहरु अर्जेन्टिनी स्टार मेसीलाई पुनः बार्सिलोना फर्काउने तयारीमा रहेको पनि बताएका...