सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

६ पटकको विजेता सेभिल फेरि युरोपा लिगको उपाधिनजिक

काठमाडौं । स्पेनिस क्लब सेभिल युरोपा लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिल बिहीबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा प्रभावशाली इटालियन क्लब युभेन्ट्सलाई हराउँदै फाइनलमा पुगेको हो । ...