आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘जनतालाई केन्द्रमा राखेर कर्मचारीले काम गर्नुपर्दछ’

सुर्खेत। कर्णालीमा अर्थमन्त्री बेदराज सिंहले कर्मचारीले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । राष्ट्रसेवक कर्मचारीले जनमुखी सेवा प्रवाह गर्नतर्फ ध्यान दिन उनले निर्देशन दिए । २०औँ निजामती सेवा दिवस...