आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनसेलको सेयर खरिद बिक्री विवादबारे आजैदेखि छानबिन थाल्छौँ : संयोजक शर्मा

काठमाडौँ । सरकारले एनसेलको सेयर खरिद बिक्री विवादबारे छानबिन गर्न गठन गरेको  समितिका संयोजक टंकमणि शर्मा दंगालले आजैदेखि छानबिनको काम अघि बढाउने बताएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले छानबिन...