सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मेसी र बुस्केट्सलाई पछ्याउँदै जोर्डी अल्बा पनि इन्टर मियामीमा

काठमाडौँ । अमेरिकी क्लब इन्टर मियामीका मालिकमध्येका एक योर्गे मासले केही साताअघि सामाजिक सञ्जाल ट्वीटरमा एउटा म्यासेज पोष्ट गरेका थिए । उक्त पोष्टमा उनले क्लबको गुलाबी रंगको तीनवटा जर्सी राखेर...