आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

झापा । एक१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक युवक पक्राउ परेका छन् ।  कचनकवल गाउँपालिका-३ बस्ने २० वर्षीय मिलन माझीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।  ...