आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बर्दियामा ठुलो बाबुबाट भतिजी बलात्कृत

बर्दियामा एक युवती आफ्नै ७४ वर्षीय ठुलो बाबुबाट बलात्कारको शिकार भएकी छिन् ।  जिल्लाको मधुवन नगरपालिकाकी २१ वर्षीया युवतीलाई  आफ्नै ७४ वर्षीया ठुलो बाबुले  खेतबारीमा जबरजस्ती हाडनाता करणी गरेको अभियोगमा...