सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कीर्तिमानको खाताभित्र लुकेको महान फुटबलर ‘मार्टा’को अथाह पीडा

काठमाडौँ । महिला विश्वकप फुटबलको इतिहास खासै लामो छैन । विश्व फुटबल महासंघ (फिफा) ले महिला विश्वकपको पहिलो संस्करण सन् १९९१ मा आएर आयोजना गरेको थियो । हाल नवौं संस्करण सञ्चालन...