सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आफूविरुद्धको मुद्दामा फैसला आउनै लाग्दा विद्यार्थी नेताले भने, ‘कम्युनिस्टको सफायापछि मात्रै देश बन्छ’

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेमबहादुर चलाउनेको ज्यान मार्ने उद्योगमा अभियुक्त रहेका नेपाल विद्यार्थी सङ्घका नेता हरि आचार्यले कम्युनिस्टको सफायापछि मात्रै देश बन्ने भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् ।...