आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उद्योगीलाई अपराधीजस्तो व्यवहार गरी थुन्दा हतोत्साहित बनायो : अध्यक्ष अग्रवाल

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले उद्योगीलाई अपराधीजस्तो व्यवहार गरेर थुन्दा व्यवसायीलाई हतोत्साहित बनाएको बताएका छन् ।  शुक्रबार परिसंघले आयोजना गरेको २० औँ वार्षिकोत्सवको अवसरमा आयोजित...