आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आईसीसीको विश्वकप टोली, पाकिस्तानी खेलाडीले स्थान पाएनन्

काठमाडौँ । आईसीसीले विश्वकप २०२३ का खेलाडीहरूको टोली तयार गरेको छ । यसमा पाँच देशका १२ खेलाडीहरूलाई स्थान दिइएको हो । यसलाई आईसीसीले ‘टीम अफ टूर्नामेन्ट’ नाम दिएको छ ।...