आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुर्खेतमा मतदान सुरु,  मतदाता उत्साहित

सुर्खेतका मतदान केन्द्रहरुमा पनि मतदान सुरु भएको छ।  बिहानैदेखि मतदाताहरु उत्साहका साथ मत खसाल्न लामबद्ध भएका छन् ।  सुर्खेतको वीरेन्द्रनगरसहित जिल्लाभर मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको...