आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी ‘कोटा’ खाली राखेर सर्वोच्चमा ६ न्यायाधीश नियुक्तिको सिफारिस

काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश राजनीतिक भागबण्डाका आधारमा नियुक्ति गर्न सिफारिस गरेको छ । मंगलबार बसेको परिषद् बैठकले ६ जना न्यायाधीशलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।  ...