सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मुलपानी क्रिकेट मैदानको नामकरणप्रति असन्तुष्टि जनाउँदै स्थानीयले लगाए ताला

काठमाडौँ । स्थानीयले मुलपानी क्रिकेट मैदानको नामकरणमा असन्तुष्टि जनाउँदै ताला लगाएका छन्। नेपाल क्रिकेट संघ (क्यान)को असार १५ गते बसेको बैठकले मुलपानी मैदानको नाम संघका पूर्व अध्यक्ष रहेका स्वर्गीय जयकुमार नाथशाहको...