आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

समिरमान र अम्बर रानालाई जन्मकैद, लोप्साङलाई १५ वर्ष कैद

काठमाडौँ । निर्माण व्यवसायी शरदकुमार गौचन हत्या प्रकरणमा संलग्न रहेका भनी मुद्दा दायर गरिएका २४ जनामध्ये ८ जनालाई कैद सजायको फैसला सुनाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले...