आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तमु संघ गण्डकीको अध्यक्षमा राम गुरुङ सर्वसम्मत

पोखरा । नेपाली कांग्रेस निकट गुरुङ समुदायको साझा संस्था तमु सङ्घको गण्डकी सभापतिमा राम गुरुङ सर्वसम्मत चयन भएका छन् । आइतबार पोखरामा भएको भेलाले गुरुङलाई सभापति बनाएको हो ।  ...