आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जम्मू–कश्मीरमा बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

डोडा । भारत प्रशासित जम्मू–कश्मीरको डोडामा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । डोडाका डेप्युटी कमिस्नर हरविन्दर सिंहले समाचार एजेन्सी एएनआईलाई दिएको जानकारी अनुसार दुर्घटनामा घाइते...