आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो फिल्म ‘हिँड्दा हिँड्दै’

काठमाडौँ । आकाश श्रेष्ठ र रेखा शाहको शीर्ष भूमिकामा रहेको फिल्म ‘हिँड्दा हिँड्दै’को ट्रेलर सार्वजनिक भएको छ ।  फिल्मको सार्वजनिक ट्रेलरमा प्रेम र प्रेममा आउने उतारचढावलाई देखाइएको छ ।...