सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अरुणाचल प्रदेशका भारतीय खेलाडीलाई चीनले रोकेपछि भारतले के भन्यो ?

नयाँ दिल्ली । १९ औँ एसियाली खेलकुद आजदेखि चीनको हाङचौँमा सुरु हुँदैछ । तर चीनले अरुणाचल प्रदेशबाट आउने भारतीय खेलाडीलाई प्रवेश दिन अस्वीकार गरेको छ ।  यस विषयमा भारतीय...