आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सडक वारपार गर्नुपर्दा काठमाडौँ जिल्ला अदालतका कर्मचारी पटकपटक दुर्घटनामा

काठमाडौँ । कात्तिक १७ गते साँझ करिब ६ः३० बजे काठमाडौँ जिल्ला अदालत अगाडि सडक दुर्घटना भयो । जेब्राक्रसिङबाट बाटो काटिरहेका काठमाडौँ जिल्ला अदालतका कार्यालय सहयोगी केशव प्रसाद अधिकारीलाई मोटरसाइकलले ठक्कर दिँदा...