आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चिनियाँ नेता च्युन र सभामुखबीच भेटवार्ता, ८० लाख युआन सहयोगको घोषणा

काठमाडौँ । सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युयान च्या च्युनसँग भेटवार्ता गरेको छ ।  सोमबार भएको भेटमा...